बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

भिडियोमा यस्तो देखियो एमालेको शक्ति प्रदर्शन

शुक्रबार, २२ पुस २०७३, १५ : ५६
शुक्रबार, २२ पुस २०७३
काठमाडौँ – संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले आज आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ । काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्गस्थित सभामा परिणत भएको छ । सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नौ दलका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । विभिन्न स्थानबाट निक्लिएको जुलुसले राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप