'काँग्रेस–माओवादी भारतको पिछलग्गु भए'
शुक्रबार, २२ पुस २०७३, १६ : १७
काठमाडौँ – एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मजदुर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले भने,
–यो संशोधनले अंगिकृतको संख्या बढाउनेछ
–यो संशोधनले हिमाल र पहाडलाई राष्ट्रसभामा कम प्रतिनिधित्व गराउने रणनीतिमा आएको छ
–भारतीय रअका आर के यादवले आफ्नो पुस्तकमा तराई मधेशलाई नेपालबाट अलग पार्ने उल्लेख गरेका छन् ।
–प्रदेश नम्बर दुईलाई हिमाल र पहाडसँग जोड्नुपर्छ
–संशोधन प्रस्ताव संविधान अनुकुल नभएका कारण हामी आन्दोलनमा छौ
–काँग्रेस–माओवादी भारतको पिछलग्गु भएका छन्
–यो संशोधन गर्नका लागि कुनै प्याकेजमा सहमति गर्नुहुँदैन
–राजदूत रञ्जितले दिवा भोज दिएर संशोधन प्रस्ताव पारित गर्न भने
–भारतको शासकको योजनामा आएको विधेयक कुनै पनि हालतमा पारित हुँदैन
–स्थिर सरकारका लागि कार्यकारी राष्ट्रपति हुनुपर्छ
–हामीले पनि संशोधन प्रस्ताव राखेका थियौँ तर हाम्रो किन पारित भएन ?
–भारतीय हस्तक्षेप बन्द गर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण