‘ग्रामिण क्षेत्रमा प्रविधि लैजाऊ' : मुख्यसचिव
काठमाडौ – मुख्य सचिव डाक्टर सोमलाल सुवेदीले ग्रामिण क्षेत्रमा प्रविधि भित्रयाउन चुनौति देखिएको बताएका छन् ।
मुख्य सचिव सुवेदीले काठमाडौ केन्द्रित प्रविधिले मुलुकको समग्र विकास गर्न नसक्ने पनि स्पष्ट पार्दै ग्रामिण क्षेत्रमा यसको विस्तार गर्न सरोरकारवालाहरुलाइ आग्रह गरे ।
कम्प्युटर एशोसिएसन अफ नेपाल क्यानले आयोजना गरेको क्यान सफ्टेक मेलाको काठमाडौमा उदघाटन गर्दै मुख्य सचिव सुवेदीले ग्रामिण क्षेत्रमा प्रविधि भित्रयाउन सके प्रविधि सम्बन्धि उद्योगको विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
उनले भित्रिएका प्रविधिलाई कार्यमूलक बनाउन व्यवसायीहरुलाई आग्रह गर्दै प्रविधिको विकासमा सरकार सबै खालको सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।
कार्यक्रममा व्यवसायीहरुले प्रविधि क्षेत्रको विकासमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । मेलामा दुई दर्जन बढि सफ्टवेयर कम्पनीहरुले आफना प्रविधिका विषयमा जानकारी दिइने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण