सिपी मैनालीले भने, ‘मोदीले देश–विदेशमा गएर नेपालको सविधानबारे गलत सूचना दिए’
शुक्रबार, २२ पुस २०७३, १६ : ३२
काठमाडौँ – एमालेलगायत नौ दलले राजधानीमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै नेकपा (माले) का महासचिव सिपी मैनालीले भने,
–संविधान रोक्नका लागि छिमेकी दुतहरु आएका थिए
–संविधान जारी भएरै छाड्यो
–अब संविधान कार्यान्वयन हुनेछ भनेर सोचेका थियौँ तर भारतले फेरि खेल्न थाल्यो
–भारतले नेपाल सार्वभौममुलक देश हो भन्ने तर नेपालको संविधानलाई विरोध गर्यो
–नेपाललाई बाध्य पार्नका लागि भारतले नाकाबन्दी गर्यो
–भारतका नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको संविधान बारेमा गलत सूचना दिए
–नाकाबन्दी फिर्ता भएपनि भारतले संशोधनका लागि दिएका सातवटा बुँदा फिर्ता भएन
–भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको छ
–भारतले नेपालाई फिजिकरण गर्ने, सिकिमीकरण, भुटानीकरण गर्ने जस्ता काम गर्न थालेको छ
–प्रदेशसभाको सहमति बेगर सीमांकन हेरफेर गर्न सक्दैन भन्ने संविधानमा उल्लेख छ
–प्रदेशसभाको अधिकारलाई मिच्ने काम गरिरहेको छ
–यो संविधान संशोधन प्रस्ताव गैरसवैधानिक छ
–सर्वोच्चले १८ गते जुन आदेश दिएको छ, शक्तिपृथकीकरणका कारण संसदमा बहस नगर्न भन्न सक्दैन
–प्रदेशसभाको अधिकार मिचेर संविधान संशोधनको प्रस्ताव आइरहेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण