बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

हेर्नुहोस् नेपाली चलचित्र ‘जन्मभूमि’

शुक्रबार, २२ पुस २०७३, १७ : ३८
शुक्रबार, २२ पुस २०७३
काठमाडौँ – मोहन निरौलाबाट निर्देशित नयाँ नेपाली चलचित्र जन्मभुमिको फुल मुभी युटुबमा सार्वजनिक भएको भएको छ ।्र यस चलचित्रमा महिला सशक्तिकरण र आफ्नो देशको भुमिलाई प्राण भन्दा पनि प्यारो भने बिषयबस्तुमा आधारित चलचित्र हो । चलचित्रमा एउटा गाउँको महिलाहरुले आफ्नो समाजको लागि मरिमेटेको देख्न सकिन्छ । यसमा अनु शाह, बिनोद श्रेष्ठ ,निश्मा घिमिरे , उक्तम के सी ,रमेश अधिकारी ,सुमन श्रेष्ठ , बि यस लामिछाने , सुरज गिरि को अभिनय रहेको छ । यसलाई यस पी इन्ततैन्मेंट प्रा लि ले प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप