धुर्मुस–सुन्तलीको हातबाट मुसहर परिवारलाई बल्यांकेट वितरण
शुक्रबार, २२ पुस २०७३, १७ : ५१
महोत्तरी– बर्दिबास –२ स्थित मुसहर बस्तीका ५६ घरपरिवार मुसहरलाई बिहिबार बल्यांकेट वितरण गरिएको छ ।
क्वीक भोलेन्टियर समुह काठामाडौंबाट आएको टोलीले बल्यांकेट वितरण गरेको हो ।
धुर्मुस–सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा नमूता बस्ती बनाउने यसअघि नै घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण