भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडको लालबन्दी शाखा स्थानान्तरण
आइतबार, २४ पुस २०७३, ०५ : ३६
काठमाडौँ – भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ ।
आइतबारदेखि साविक लालबन्दी, पुरानो क्षेत्रबाट सोहि वडाको करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेको छ ।
२०७२ सालको महाभुकम्पका कारण उतm कार्यालय भवनमा क्षति हुन गएकाले शाखा स्थानान्तरण गरिएको हो ।
उतm शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन बैंकका अध्यक्षसुशिल राज पराजुलीले गरे ।
बैंकको चूक्ता पूँजी १८१.५० करोड रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण