बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

भानेभिरमा लडेर एक वृद्धको मृत्यु

सोमबार, २५ पुस २०७३, ०६ : ०३
सोमबार, २५ पुस २०७३
जाजरकोट - यहाँको डाँडागाउँ–१ पालीको भानेभिरबाट खसेर एक वृद्धको आज बिहान ज्यान गएको छ । बिहान बाख्रा चराउन गएको बेला डाँडागाउँ–१ का ६५ वर्षीय वृद्ध भोटे पुनको भिरबाट लडेर ज्यान गएको स्थानीय भवीलाल पुनले जानकारी दिए । भिरबाट करिब दुई सय मिटर तल खसेर उनको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप