रोनाल्डोका ‘बेस्ट फ्रेन्ड’ लाई दुई वर्ष जेल
बुधबार, २६ माघ २०७३, १० : २८
मोरोक्को – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोका नजिकका मित्र भनिएका मोरोक्कोका किकबक्सर खेलाडी बदर हरीलाई २ वर्षको जेल सजाय सुनाइएको छ ।
मारपीट गरेको आरोपमा ३२ वर्षीय बदरलाई जेल सजाय सुनाइएको हो ।
उनीसँग रोनाल्डोको समलिंगी सम्बन्ध रहेको भनेर प्रचारसमेत भएको थियो ।
बदरका वकिलका अनुसार सजायमध्येको ६ महिना जेलमा बिताउनेछन् ।
सन् २०११ र सन् २०१२ मा आम्सटर्डाममा उनीमाथि मारपिटको आरोप लागेको थियो ।
बदर विश्वकै उत्कृष्ट किक बक्सरको रुपमा चिनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण