जापानद्वारा खेलकुद सामाग्री सहयोग
बुधबार, २६ माघ २०७३, १९ : २६
काठमाडौं – जापान केन्दो फेडेरेसनको सहयोगार्थ नेपाल केन्दो एण्ड लैदो एशोसिएशनलाई जापानी राजदुताबासमा केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
नेपालका लागि जापानीज राजदुताबासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले सो खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।
केन्दो खेलमा प्रयोग हुने बुगु सेट १०, सिनाल १०, डेन्डो गी ६ र हकामा ४ पिस खेलकुद सामान फस्ट सेक्रेटरी कियोहिको हामादाले नेपाली केन्दो तथा लाइदो एशोसिएशनका अध्यक्ष गणेश राइलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए ।
नेपालका १५ भन्दा बढी जिल्लामा दर्ता भइसकेको यो खेलका लागि आबस्यक पर्ने खेल सामाग्री महंगो हुने भएकाले आफै खरिद गर्न नसकिने संघका अध्यक्ष राइले जानकारी दिए । कार्यक्रमको अबसरमा केन्दो खेलको डेमोस्ट्रेसन पनि देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण