कुलप्याडको नयाँ गेमिङ फोन बजारमा
काठमाडौं– नेपाली बजारमा भित्रिएको एक वर्ष भएको खुसीयालीमा कुलप्याडले कुलप्ले ६ भन्ने नयाँ गेमिङ्ग फोन बजारमा ल्याएको छ । कुलप्ले ६ को ६ जी.बी.र्यामले गेमिङ्ग एक्सपिरियन्सलाई अझै रोमान्चक बनाने कम्पनीको दाबी रहेको छ ।
यो फोनमा १.४ जीई एचजीओक्टाकोर कवलकोम स्नैपड्रगन ६ सय ५३ प्रोसेसर वीथ ऐनिड्रनो ५ सय १० जीपी यु रहनुका साथै ४ हजार एमएएच व्याट्री व्याकप रहेको समेत जनाइएको छ । कुलप्ले ६, ५.५’’ आई पी यस फुलएच.डि डिसप्ले भएको फोन हो । यसको १३+१३ यम पीक्यामराले उत्कृष्ट फोटो लिन मद्धत गर्छ ।
कुलप्याड फोन प्रयोगकर्ताहरुको निरन्तर प्रतिक्रियापछि कुलप्ले ६ ऐन्ड्रोयिड नौगाट ७.१.१ अपरेटिङ्ग सिस्टम लिएर बजारमा आएको छ । कुलप्याडले ऐन्ड्रोयिड ओरियो ८.० को अपडेट पनि चाँडै आउने बताएको छ । कुलप्याड कुलप्ले ६ अब नेपाली बजारमा ब्ल्याक र गोल्ड कलरमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण