आँखामा समस्या भए यसो गर्नुहोस्
सोमबार, २१ चैत २०७३, १० : २२
डा. इन्दुप्रसाद ढुंगेल, आँखारोग विशेषज्ञ
धुलोमा नबस्ने ।
कुकुर, बिरालो नछुने ।
रुखबिरुवा र फूललाई सीधै नछुने ।
पालुवा पलाइरहेको रूखमुनि नबस्ने ।
प्रदूषण नियन्त्रण गर्ने ।
प्रदूषित वातावरणमा नजाने ।
बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने ।
आँखामा पानी जथाभावी नलगाउने ।
एसिड अल्कालिकजस्ता रसायन प¥यो भने मात्र पानी लगाउने ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण