शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उद्योगको सुरक्षा गर्न सीएनआइको आग्रह

सोमबार, २५ वैशाख २०७४, ११ : ११
सोमबार, २५ वैशाख २०७४
काठमाडौं, वैशाख २५–नेपाल उद्योग परिसंघ (सीएनआई) ले औद्योगिक क्षेत्रको सुरक्षा व्यवस्था मजवुत वनाउन सरकारसँग आग्रह गरेको छ ।

सीएनआइले शिवम् सिमेन्टको चुनढुंगा खानीमा प्रयोगमा ल्याइएको पाँच थान एक्साभेटर बिहीबार राती अज्ञात समूहले आगलागी गरेर पाँच करोड रुपैयाँको क्षती पु¥याएको भन्दै उद्योग सञ्चालमा सरकारको सुरक्षा माग गरेको हो । a यस्ता घटनाले स्वदेशी तथा विदेशी लगानीकर्तामा प्रतिकुल असर पार्ने भन्दै त्यस्ता कार्यमा संलग्नलाई कारवाहीको माग समेत सीएनआइले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप