भौतिक विकास समितिको निर्णय : उपत्यकामा चार नयाँ नगर
सोमबार, २५ वैशाख २०७४, १२ : ३०
काठमाडौं, वैशाख २५–काठमाडौं, उपत्यका भौतिक विकास समितिले उपत्यकामा चार नयाँ शहर निमार्ण गर्ने भएको छ । समितिको आइतबार वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा चार वटा भौतिक विकास समितिका नयाँ नगरको विकास गर्न त्यस सथानको भौतिक परिवर्तन र टुक्राउन नपाउने गरि रोक लगाउने निर्णय गरेको छ । उपत्यकाको चार दिशामा चार नयाँ नगर विकास गरेर राजधानीको सौन्दर्यतामा समेत विकास गर्ने निर्णय गरेको छ । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । समितिले ती नगरको विकास गर्न ५ खर्व रुपैयाँ खर्च हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण