बडी च्याम्पियनसिप महर्जनलाई खेलकूद संघको सम्मान
बुधबार, २७ वैशाख २०७४, १० : ०६
बैशाख २७, काठमाडौं - ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई अखिल नेपाल फुटबल संघले सम्मान गरेको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संघले महर्जनलाई सम्मान गरेको हो । महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गरे ।
[caption id="attachment_142810" align="alignleft" width="840"] ????????????????????????????????????[/caption]
महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा राम्रो प्रगति गरेको बताउँदै खेलको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास तथा देशको गरिमा र स्वाभिमान उच्च हुने बताए । सम्मान कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दलजीत श्रीपाइली र अखिल नेपाल खेलकूद संघका प्रतिनिधिहरु सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण