बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरेद्वारा मतदान

आइतबार, ३१ वैशाख २०७४, १३ : ४५
आइतबार, ३१ वैशाख २०७४

काठमाडौँ, वैशाख ३१ – दुई दशकपछि भइरहेको ऐतिहासिक स्थानीय तहको निर्वाचनमा राष्ट्रकवि माधव घिमिरे पनि सहभागी भएका छन् ।

राष्ट्रकवि घिमिरेले आइतबार स्थानीय तहको निर्वाचनका लागि काठमाडौ लैनचौरको कन्या मावि मतदान केन्द्रबाट मतदान गरेहका हुन् ।

आज पहिलो चरणको निर्वाचन अन्तर्गत ३ वटा प्रदेशमा निर्वाचन भइरहेको छ ।

निर्वाचनमा उत्साहपूर्ण सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप