बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मतदानका लागि लाइनमा बसेका एकको मृत्यु

आइतबार, ३१ वैशाख २०७४, १४ : ५७
आइतबार, ३१ वैशाख २०७४

मकवानपुर, बैशाख ३१– मकवानपुरको एक मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदान गर्न लाइनमा बसेका एक मतदाताको मृत्यु भएको छ ।

लाइनमा बसेका मकवानपुर इन्द्रसरोबर गाउँपालिकाका बीरमान पाख्रिनको मृत्यु भएको हो । उनी इन्द्र सरोबर मतदान केन्द्रमा मतदानका लागि पुगेका थिए ।

पाख्रिन अचानक लाइनमा लडेपछि उपचारका लागि सिस्नेरी स्वास्थ्य चौकी पुर्याइपनि त्यहाँ पुग्ने बित्तिकै उनको मृत्यु भएको थियोे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप