आन्दोलनको केन्द्रविन्दु वीरगञ्ज निर्वाचनको प्रतिक्षामा
आइतबार, ३१ वैशाख २०७४, १५ : ४०
पर्सा, बैशाख ३१ – मुलुकका तीनवटा प्रदेशमा स्थानीय तहको जनप्रतिनिधि चयनका लागि मतदान भइरहेकाबेला प्रदेश नम्बर २ को विरगञ्जका जनतामा मतदानको व्यग्रता बढ्न थालेको छ ।
मधेस आन्दोलनको केन्द्रविन्दु रहेको विरगञ्ज उपमहानगरपालिकाका स्थानीय मतदानका लागि आतुर देखिएका हुन् ।
२०५४ साल देखि स्थानीय तहको निर्वाचनमा सहभागी हुन नपाएका कारण स्थानीय तहको विकास निर्माणका काम आवश्यक मात्रामा हुन नसकेकोले पनि निर्वाचन अत्यन्तै आवश्यक रहेको वीरगञ्जका सर्वसाधारणको भनाई छ ।
प्रदेश नम्बर १,२,५ र ७ मा दोश्रो चरण अन्तर्गत जेठ ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण