तीनबजेसम्म कैयौँ जिल्लामा खस्यो ७० प्रतिशत मत, हेर्नुहोस्, जिल्लागत विवरण
आइतबार, ३१ वैशाख २०७४, १६ : ५६
बैशाख ३१, काठमाडौं– निर्वाचन आयोगले दिउँसो तीनबजेसम्म अधिकांस जिल्लामा ७० प्रतिशतसम्मको मत खसेको बताएको छ । कम्तीमा ४९ देखि ७० प्रतिशतसम्म भोट खसेको आयोगले जनाएको छ ।
सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर लगायतका जिल्लामा ७० प्रतिश मत खसेको छ ।
मुस्ताङमा ७४ र डोल्पामा ७५ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार म्याग्दीमा ४९ प्रतिशत मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण