सम्बन्धविच्छेदपछि मलाइकाले मागिन् १० करोड, अरबाजको यस्तो जवाफ
आइतबार, ३१ वैशाख २०७४, १७ : १४
एजेन्सी
मुम्बई, वैशाख ३१ – मलाइका अरोडा र अरबाज खानबीच गत मे ११ मा आधिकारिकरुपमा डिभोर्स भएको छ ।
मालइकाले अरबाज खानसँग एलुमनी अमाउन्ट बापत १० करोड भारतीय रुपैयाँ माग गरेकी छिन् ।
भारतीय मिडियाको रिपोर्टका अनुसार मलाइका उक्त रकमभन्दा कममा सम्झौता गर्न तयार छैनन् ।
यता, अरबाजले भने मलाइकालाई आफू १५ करोड भारु दिन तयार रहेको बताएका छन् ।
दुवैका एक छोरा छन् अरहान, जो मलाइकासँग रहनेछन् । त्यही भएर अरबाजले आफ्नो छोरालाई एक घर पनि उपहार दिइसकेका छन् ।
सन् १९९३ मा मिस्टर कफी नामक विज्ञापनको सुटिङको दौरान अरबाज र मलाइका नजिक आएका थिए । निकै वोल्ड विज्ञापन विवादीत बनेको थियो ।
यस क्रममा नजिक भएका उनीहरुले ५ वर्ष डेटिङ गरेपछि सन् १९९८ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण