एमाले पूर्व वडाध्यक्षको मृत्यु
आइतबार, ३१ वैशाख २०७४, १७ : २२
रामहरि श्रेष्ठ
ओखलढुंगा, बैशाख ३१– सिन्धुलीको फिक्कलमा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ ।
सिन्धुलीको फिकल गाँउपालिका वडा नम्बर ६ मा मतदाता परिचय पत्र लिएर फर्केने क्रममा शनिबार राति भिरबाट खसेर एक जनाको मृत्यु भएको हो ।
परिचय पत्र लिएर फर्कदै गर्दा रातको करिब ८ बजेको समयमा साबिकको रत्नावती ४ सल्लेका पूर्व एमाले वडा अध्यक्ष समेत रहेका ६० बर्षीय हेमबहादुर राईको लडेर मृत्यु भएको स्थानीय केबी राईले जानकारी दिए ।
उनी पधेरेखोला भिडबाट लडेको राईले बताए । मृतक राईको आइतबार दाहासंस्कार गरिएको पारिवारीक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण