डोल्पाका चार स्थानीय तहमा मतगणना सुरु
सोमबार, ०१ जेठ २०७४, ०६ : ५४
डोल्पा, जेठ १– डोल्पाका चारवटा स्थानीय तहमा मतगणना सुरु भएको छ ।
यहाँका काईके गाँउपालिका, मुड्केचुला गाँउपालिका,जगदुल्ला गाँउपालिका तथा त्रिपुरा सुन्दरी नगरपालिकामा मतगणना सुरु भएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
अन्य स्थानीय तहमा पनि केही समय भित्रै सुरु हुने बताईएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण