बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरपालिका वडानम्बर १ को अध्यक्षमा कांग्रेस विजयी

सोमबार, ०१ जेठ २०७४, १२ : ०३
सोमबार, ०१ जेठ २०७४

ललितपुर जेठ, १ –ललितपुर महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका निर्मल तण्डुकार अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ६९२ मत ल्याएका छन् भने प्रतिद्धन्द्धी एमालेका रमेश महर्जनले ५३० मत ल्याएका छन् ।

त्यस्तै माओवादी केन्द्रका अर्जुन तण्डुकारले २८१ मत ल्याएका छन् ।

त्यस्तै वडा सदस्यहरु कांग्रेसका सुशिाला सिंजापति, कृष्ण महर्जन हरिहर तण्डुकारले क्रमशः ६२९, ५९४ ६४६ मत ल्याएका छन् । १ नं वडामा नयाँ शक्तिबाट विना कुमारी पोडे निर्विरोध निर्वाचित भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप