बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयुषमान र मरिश्माको ‘चपली हाईट २’अब युटुबमा

शनिबार, २७ जेठ २०७४, ०९ : २५
शनिबार, २७ जेठ २०७४
काठमाडौं, जेठ २६ –अर्जुन कुमार फिल्मस्को ब्यानरमा बनेको चलचित्र ‘चपली हाईट २’ सावृजनिक भएको छ दिपेन्द्र के खनालको निर्देशन रहेको यो चलचित्र युटुव मार्फत सार्बजनिक भएको हो । रोमान्टिक थ्रिलर चलचित्रमा आयुष मान जोशी, प्रमिता राना र मरिश्मा पोखरेलको अभिनय रहेको छ । बर्ष २०१२ को हिट चलचित्र ‘चपली हाईट’को सिक्वेलका रुपमा निर्माण भएको यो चलचित्रले सार्वजनिक प्रदर्शनबाट भने राम्रो दर्शक पाउन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप