लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरु शपथ ग्रहणको तयारीमा (तस्बिरहरु)
आइतबार, १७ पुस २०७९, १३ : ४८
दाङ । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरु पद तथा गोपनीयताको शपथ ग्रहणका लागि प्रदेशसभा सचिवालय परिसरमा जम्मा भएका छन् । प्रदेशसभा सदस्यहरुमध्ये कतिपय आफ्ना मौलिक पोसाकमा शपथ समारोहमा सहभागी हुन आइपुगेका छन् ।
प्रदेशसभा परिसरमा प्रदेशसभा सदस्यहरु एक अर्कालाई बधाई तथा शुभकामना दिइरहेका छन् । कतिपय भने तस्बिर खिच्ने र खिचाउने कार्यमा व्यस्त देखिएका छन् ।
_kLCKL7K9nM.jpg)
_vm81JIdC8A.jpg)
_1qGgm1Bjcd.jpg)
_DEhnDhUYbD.jpg)
_GzLqsdZdkx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण