सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरु शपथ ग्रहणको तयारीमा (तस्बिरहरु)

दाङ । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरु पद तथा गोपनीयताको शपथ ग्रहणका लागि प्रदेशसभा सचिवालय परिसरमा जम्मा भएका छन् । प्रदेशसभा सदस्यहरुमध्ये कतिपय आफ्ना मौलिक पोसाकमा शपथ समारोहमा सहभागी हुन आइपुगेका...