गृहमन्त्री लामिछानेले जिल्ला सुरक्षा समितिसँग मागे ‘सेवाप्रवाह सुधार कार्ययोजना’
सोमबार, १८ पुस २०७९, १२ : ०१
काठमाडौं । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा प्रमुखहरुसँग सेवाप्रवाह सुधार कार्ययोजना मागेका छन् ।
गृह मन्त्रालयका सह–सचिव डा.भिष्मकुमार भुषालका अनुसार जिल्ला सुरक्षा समितिसँग गृहमन्त्रीले १५ दिनभित्र सेवा प्रवाह सुधार कार्ययोजना पठाउन आग्रह गरेका हुन् । आन्तरिक व्यवस्थापन बाट गर्न सकिने तथा मन्त्रालयको निर्णयबाट सहजिकरण गरेर सुधार गर्न सकिने सुधार एवं प्रकृयाबारे मन्त्रालयमा लेखेर पठाउन उनले प्रमुख जिल्ल अधिकारीहरुलाई आग्रह गरेका छन् । सोमबार लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका थिए ।
सीडीओ कार्यालय र जिल्ला प्रहरी कार्यालसँग सम्बन्धीत समस्याहरुका बारेमा सोमबार साँझसम्म लेखेर पठाउन मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण