समाचार
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी छ : प्रमुख निर्वाचन आयुक्त
सोमबार, १८ पुस २०७९, १३ : ३७
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी गरिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल फागुनमा सकिन लागेकाले फागुनमै दुबै पदको निर्वाचन पुरा गर्न सकिने उनले बताए ।
‘हामीसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न पर्याप्त समय छ । फागुनमै निर्वाचन पुरा गर्न सक्छौं । त्यसका लागि कुनै समस्या छैन’ थपलियाले भने, ‘राजनीतिक दलहरुबीच सहमति भएमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनमै गर्न सक्छौं ।’
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएकाले पुनः निर्वाचन गर्नुपर्ने भएको थपलियाले बताए । राष्ट्रियसभाका एकजना सदस्यले तत्काल निर्वाचन गर्ने तयारी गरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण