खेलकुद
म्याच फिक्सिङको प्रमाण भए हामीलाई दिनुहोस् : क्यान
बुधबार, २० पुस २०७९, १३ : ३९
नेपाल क्रिकेट संघ (क्यान)ले म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे क्यानलाई बुझाइदिन एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ । क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको हुँदा यस विषयमा कुनै पनि प्रमाण भए बुझाउन क्यानले अनुरोध गरेको छ ।
त्यस्तै क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताएको छ ।
‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो । यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला,’ क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण