शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्‍यो

बुधबार, २० पुस २०७९, १३ : ५९
बुधबार, २० पुस २०७९

काठममाडौँ ।  एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।  युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थिति रहेको थियो ।  

madhavsamajbadi1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप