बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

त्रिविको चौर, पारिलो घाम अनि किताब

बुधबार, २० पुस २०७९, १४ : ५६
बुधबार, २० पुस २०७९

पारिलो घाम, शान्त वातावरण र किताब । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय क्याम्पस भवनअगाडी रहेको मैदानमा देखिने दृश्य हो यो । 

बिहान घाम उदाएपछि नअस्ताउञ्जेलसम्म घाम लागिरहने भएकाले सबैको रोजाइमा यो मैदान पर्ने गर्छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राहरु यहाँ पढिरहेको दृश्य देख्न सकिन्छ । हेरौँ तस्बिरहरु :

gham (1)gham (2)gham (3)gham (4)gham (5)gham (6)gham (7)gham (8)

gham (9)gham (10)gham (11)gham (12)gham (13)gham (14)gham (15)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप