मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री पौडेललाई

बिहीबार, २१ पुस २०७९, १३ : ४०
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको छ ।

बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो । यसअघि गृहमन्त्री रवि लामिछानेले प्रवक्ताको भूमिका निर्वाह गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप