आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी नियुक्त

बिहीबार, २१ पुस २०७९, १७ : ३१
बिहीबार, २१ पुस २०७९

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारी सुनसरी सुनसरी २(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी संविधानसभा सदस्य पनि हुन् । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप