अस्मिताको स्वरमा ‘फुलैफुल दिन्छौ कि’
शुक्रबार, २२ पुस २०७९, १८ : ४७
काठमाडौँ । गायिका अस्मिता अधिकारीले स्वर रहेको गीत ‘फुलैफुल दिन्छौ कि’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको हो ।
शिव परियारको स्वर रहेको गीत ‘फुलैफुल दिन्छौ कि’को यो फिमेल भर्सन हो । गीतको भिडियोमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय छ । विकास प्रसाईँको निर्देशन रहेको भिडियोमा जीतु तामाङको छायांकन, निर्देशक प्रसाईँकै सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण