हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठलाई मातृ शोक
आइतबार, २४ पुस २०७९, १६ : ४५
काठमाडौं । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी आमा दुर्गादेवी श्रेष्ठको ८६ वर्षको उमेरमा आइतबार ललितपुरस्थित वयोधा हस्पिटलमा मृत्यु भएको हो ।
मृतक श्रेष्ठ १७ दिनदेखि कम्मरको हड्डी फ्याक्चर भएर वयोधामा उपचारथ थिइन् । उपचारकै क्रममा आइतबार बिहान ६ बजे उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही दिन अघि ललितपुरको आफ्नै निवासमा लडेर कम्मरको हड्डी फ्याक्चर भएकोमा श्रेष्ठको सफल अप्रेसन भएको थियो । तर, आइतबार उनको डिस्चार्ज गर्ने तयारी गर्दैगर्दा कमस्मात मृत्यु हुनपुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण