गण्डकीमा दीपक मनाङेले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने
सोमबार, २५ पुस २०७९, १४ : ४४
कास्की । गण्डकीको मुख्यमन्त्री बन्न खगराज अधिकारीलाई ३२ सांसदको समर्थन हुने भएको छ । स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादीमा प्रवेश गरेको राजीव गुरुङ उर्फ दीपक मनाङेले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने भएपछि अधिकारीले ३२ सांसदको समर्थन पाउने भएका छन् ।
गुरुङले केन्द्रमा जे जस्तो भएपनि आफूले प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका हुन् । गुरुङले आजै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न लागेका अधिकारीलाई समर्थन गर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण