शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय

पत्रकारप्रति मनाङेको टिप्पणी– यत्तिको इज्जत त ज्वाइँलाई पनि गरेको थिएनौ

पोखरा । गण्डकीका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पत्रकारप्रति लाञ्छनायुक्त टिप्पणी गरेका छन् । संसद् बैठकमा आफ्नो मन्त्रालयको बजेट र योजनाप्रति सांसदले उठाएका प्रश्नको जवाफ दिने...