बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण, तस्बिरहरु हेर्नुहोस्
फोटोफिचर

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण, तस्बिरहरु हेर्नुहोस्

बुधबार, २७ पुस २०७९

आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।  ३०१ औँ पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । 

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सो अवसरमा र्‍याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ  । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि कटौती गरेको बिदा यसपटक दिने निर्णय गरेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया