श्रीलङ्काका ४६ अवैध आप्रवासी पक्राउ
शनिबार, ३० पुस २०७९, १५ : ०८
कोलम्बो । अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई पक्राउ परेका छन् । यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ। नौसेनाले विज्ञप्ति जारी गर्दै ती आप्रवासीहरू गत वर्ष डिसेम्बरमा कोलम्बोबाहिरको तटीय शहर नेगोम्बोबाट माछा मार्ने ट्रलरमा सवार थिए ।
शुक्रबार राति पक्राउ परेका समूहमा माछा मार्ने जहाजका चालक दलका सदस्य, दुई महिला र एक बालकसहित ४३ जना पुरुष रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान विभागमा बुझाइने नौसेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण