प्रधानमन्त्री प्रचण्ड पोखरा जाने कार्यक्रम रद्द
आइतबार, ०१ माघ २०७९, १५ : ०४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यति एयरको विमान दुर्घट्नास्थल पोखरा जाने कार्यक्रम रद्द भएको छ । दुर्घटनास्थलको स्थलगत अवलोकन र उद्धार कार्यको अवलोकनका लागि प्रधानमन्त्री आइतबार पोखरा जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
‘भिआइपी जाँदा सुरक्षा जटिलता थपिने भएकाले सुरक्षा निकायको सुझावका आधारमा प्रधानमन्त्रीको पोखरा जाने कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीका नीजि सचिव रमेश मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण