उत्तरी सेनेगलमा बस र ट्रक ठोक्किँदा १९ जनाको मृत्यु
सोमबार, ०२ माघ २०७९, १७ : १७
डाकार । उत्तरी सेनेगलमा सोमबार बस र ट्रक एकापसमा ठोक्किँदा १९ जनाको मृत्यु हुनाका साथै अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
सेनेगलको केन्द्रीय काफ्रिन क्षेत्रमा एक हप्ताको बीचमा भएको यो अर्को ठुलो दुर्घटना हो जहाँ जनवरी ८ मा भएको यस्तै सडक दुर्घटनामा ४२ जनाको मृत्यु भएको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण