सरकारमा जाने प्रतीक्षामा लोसपा
मङ्गलबार, ०३ माघ २०७९, १० : ३०
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा जाने निर्णय गरिसकेको छ । सत्ता साझेदार दलले पनि लोसपालाई सरकारमा लिने भनेको छ । तर आज एक बजे हुने शपथग्रहणमा लोसपालाई सहभागी गराउने कि नगराउने अझै टुङ्गो लागेको छैन ।लोसपा सरकारमा सहभागी हुन तयारी अवस्थामा रहे पनि सरकारको तर्फबाट कुनै खबर वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए ।
उनले भने, ‘हामीले सरकारमा जाने निर्णय गरिसकेका छौँ, सरकारले पनि लिने भनेको छ । तर, त्यसपछि थप कुराहरू अगाडि बढेको छैन । सरकारमा सहभागी हुँदा कति वटा मन्त्रालय लिने, कुन मन्त्रालय लिने, कसलाई पठाउनेलगायतका विषयमा छलफल गर्ने अधिकार पार्टीका अध्यक्ष (महन्थ ठाकुर)लाई दिएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण