राजनीति
शंकर पोखरेललाई हराउने रेखा उपप्रधानमन्त्रीपछिको पहिलो वरीयतामा
मङ्गलबार, ०३ माघ २०७९, १४ : ५७
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेकी रेखा शर्मा उपप्रधानमन्त्रीपछिको पहिलो वरीयतामा परेकी छन् । चार जना उपप्रधानमन्त्रीपछि रेखा मन्त्रीको पहिलो तथा कुल वरीयताको छैटौँ नम्बरमा परेकी हुन् ।
दाङ–२ बाट निर्वाचित शर्मा एमालेका महासचिव शंकर पोखरेललाई हराएर चर्चामा आएकी थिइन् । उनलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण