वुल्भ्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा
बुधबार, ०४ माघ २०७९, ११ : ५२
लण्डन । हार्भे एलियटको निर्णायक गोलको मद्दतले वुभ्लरह्याम्पटन वानडरर्सलाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । पहिलो हाफको १३ औँ मिनेटमा एलियटले गरेको उत्कृष्ट गोल नै निर्णायक बनेको हो ।
नयाँ वर्ष लागेपछि लिभरपुलको यो पहिलो जीत थियो । तीन दिनअघि मात्र टोली प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको थियो । अब लिभरपुलले २९ जनवरीमा सिगल्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण