माओवादी नेता पुनलाई भेट्न पुगे एमाले नेता पोखरेल
बिहीबार, ०५ माघ २०७९, १० : ४४
काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेल माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् । बिहीबार बिहान ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनलाई भेट्न पोखरेल गएका हुन् ।
स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको काम समेत पोखरेलले गरेका छन् । पुन जण्डिस रोगबाट पीडित भएपछि अस्पतालमा उपचारत छन् । चिकित्सकले पुनलाई कलेजो प्रत्यारोपण गर्न सुझाव दिइसकेका छन् । पुनलाई भेट्न पोखरेलसहित श्रीमती सुजिता शाक्य समेत अस्पताल पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण