बाध्यतात्मक वैदेशिक रोजगारीलाई स्वेच्छिक बनाउने मेरो लक्ष्य छ : श्रममन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले वैदेशिक रोजगारीबाट प्राप्त सीप र स्रोतलाई स्वदेशमा प्रयोग गर्नुपर्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगार क्षेत्रमा देखिएका तताम समस्या समाधान गर्नतिर लागिरहेको बताए।
वैदेशिक रोजगारीलाई बाध्यतात्मक नभई स्वइच्छिक बनाउन तर्फ आफ्नो कार्यकाल रहने बताए।
एक एकजना श्रमिकको दुःख र परिश्रमबाट आर्जन भएको हुँदा त्यसको सम्मान गर्न व्यवसायीहरूलाई आग्रह गरे। आफू व्यवसायीलाई एक्ला एक्लै कहिल्यै पनि नभेट्ने प्रतिवद्ता जाहेर गरे। ‘म व्यवसायिका समस्या सुन्न जतिखेर पनि तयार हुन्छु। तर, तपाईहरूले एक्ला एक्लै भेट्न बोलाउनुभयो भने म आउदिन, कार्यालयमा आउनुभयो भने तपाईंका समस्या सुन्न म तयार छु।’ उनले भने। श्रमिकको हक हितको लागि आफू जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण