वर्षमान पुन अस्पतालबाट डिस्चार्ज
शुक्रबार, ०६ माघ २०७९, १५ : २२
काठमाडौं । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन डिस्चार्ज भएका छन् । शुक्रबार अपरान्ह पुन अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
अघिल्लो शनिबार पुन स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएका थिए । नेता पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण