सोचे झैं हुन्छ र कहाँ ?
शनिबार, ०७ माघ २०७९, ०७ : ०८
अच्युतमान सिंह प्रधान ‘उत्सुक’
सोचे झैं हुन्छ र कहाँ?
खोजे जस्तै पाइन्छ र कहाँ?
सोचे र खोजे जस्तै हुने र पाइने भए
हुने थियो स्वर्ग नै यस धर्तिमै ।
गर्नुपर्छ आफ्नो कर्म सधैँ
फलको आशा नगरी कहिले पनि
मान्नुपर्छ आफूसँग जे छ,
हुन्न देख्न दिवास्वप्न कहिले पनि।
हुने कुरो छाड्छ, भएर नै
नहुने कुरो पाइन्न, केही गरे पनि
हुनुपर्छ सन्तोषी सबै, जे छ आफूसँग
अनि पो हुन्छ, सधैँ खुशी र सुखी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण