मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साँझमा मुस्कुराएको काठमाडौँ (फोटो फिचर)

साँझमा मुस्कुराएको काठमाडौँ (फोटो फिचर)

शनिबार, ०७ माघ २०७९

यतिबेला काठमाडौँ सहरका मुख्य रात्रिकालीन व्यापार, व्यवसाय हुने ठाउँहरू उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै सहर रङ्गीचङ्गी उज्यालोले झकिझकाउ छ । सहरका चोक, गल्लीहरू र रात्रिकालीन व्यापार व्यवसाय सञ्चालन हुने ठाउँमा सडक र भवनहरू यतिबेला धपक्क बलेको देख्न सकिन्छ ।

मठ मन्दिरहरूमा बिजुली बत्तीको चमक छरपस्ट छ । मन्दिर, व्यापारिक भवन र काठमाडौँको दरबार मार्ग, वसन्तपुर दरबार क्षेत्र, न्युरोड लगायतका सडकहरू नै रङ्गीचङ्गी बत्तीले चम्किरहेका देख्न सकिन्छ ।

अहिले बत्ती प्रशस्त भएर बिजुली खेर गइरहेको अवस्थामा बत्तीको खपत बढिरहेको पनि छ । बत्तीको प्रकाशले मन्दिरहरू धपक्क बलेका देखिन्छन् । जस कारण पनि साँझको समयमा काठमाडौँका यी ठाउँहरूको दृश्य हेर्न लायक बन्छ । साँझमा मुस्कुराएको काठमाडौँका केही मनमोहक तस्बिरहरू ।    

न्युज एजेन्सी नेपाल

kathmandu light DSC_2272_33 (1)kathmandu light DSC_2272_33 (2)kathmandu light DSC_2272_33 (4)kathmandu light DSC_2272_33 (6)kathmandu light DSC_2272_33 (7)kathmandu light DSC_2272_33 (8)kathmandu light DSC_2272_33 (9)kathmandu light DSC_2272_33 (10)kathmandu light DSC_2272_33 (11)kathmandu light DSC_2272_33 (12)kathmandu light DSC_2272_33 (13)kathmandu light DSC_2272_33 (14)kathmandu light DSC_2272_33 (15)kathmandu light ffkathmandu light final

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया