नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते
शनिबार, ०७ माघ २०७९, १४ : ५६
बुटवल । पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा तीर्थलु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । त्रिवेणी धाम मेलामा तीर्थ गरी भारततर्फ फर्किँदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको बस दुर्घटना हुँदा ४५ जना भारतीय तीर्थालु घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर १ झरहीखोला नजिकै रमपुरवास्थित भित्री सडक खण्डमा सडकबाट १० मिटर तल बस खसेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई जिल्ला अस्पताल परासी पठाइएको छ । घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण